छ्याङदी हाइड्रोपावरको शेयर रजिष्ट्रार परिवर्तन
वि.सं.२०७९ जेठ ५ बिहीवार १३:०८
4.16K
shares
shares

काठमाडौं, ५ जेठ । छ्याङदी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ ।
कम्पनीले अवदेखि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने तथा दाखिला खारेज सम्बन्धी सम्पूर्ण कार्य बिओके क्यापिटल मार्फत हुने जानकारी दिएको छ ।
गत जेठ २ गतेदेखि कम्पनीका सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी उक्त क्यापिटलको कार्यालय नारायणचौर, नक्सालबाट हुनेछ ।















