काठमाडौंमा एसियाली बैंकर्स सम्मेलन सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
वि.सं.२०८० कात्तिक २३ बिहीवार ०९:३७
9.26K
shares
shares

काठमाडौं, २३ कात्तिक । काठमाडौंमा एसिया स्तरीय बैंकिङ सम्मेलन शुरु भएको छ । बैंकर्स संघकाे आयाेजनामा सुरु भएको एशिएन बैंकर सम्मेलन बिहीबार अर्थमन्त्री डा. प्रकाशरण महतले उद्घाटन गरे ।
काठमाडौंकाे हाेटल साेल्टीमा सुरु सम्मेलन २ दिनसम्म चल्नेछ । सम्मेलनमा एशियाली क्षेत्रकाे बैंकिङकाे वर्तमान अवस्था र आगामी बाटाे लगायका विषयमा छलफल हुनेछ ।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीका अनुसार २५ देशकाे सहभागीता छ ।



















