Dhulikhel Eco Banner new

आयात हुने वस्तुको गुणस्तरको मापदण्ड लागू गरिने

4.56K
shares

काठमाडौं, १५ जेठ । आयात घटाउन आयात हुने वस्तुको गुणस्तरको मापदण्ड लागू गरिने भएको छ । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पछिल्लो समय आयात बढ्दा अर्थतन्त्र दवावमा छ ।