Dhulikhel Eco Banner new

चैतमा घट्यो बैंकको ब्याजदर, कुन बैंकको कति ?

5.51K
shares

काठमाडौं, ३० फागुन । २० वाणिज्य बैैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सर्वजनि भएको ब्याजदरमा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।

फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुनमा व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत थियो चैतमा भने ७.२५ मा झरेको छ ।

कुन बैंकको कति ?

क्रम संख्या बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
१, कृषि विकास ६.४४३
२, एभरेष्ट ५.६६
३, नेपाल ७.२५ ६.५
४, लक्ष्मी सनराइज
५, माछापुच्छ्रे ७.५
६, एनआईसी एसिया ७.७५
७, प्रभु ७.५ ८.५४८
८, स्टान्डर्ड चार्टर्ड ७.३५ ७.५
९, राष्ट्रिय वाणिज्य ७.३५
१०, नबिल ७.७५ ७.२५
११, ग्लोबल आईएमई ७.६
१२, सिद्धार्थ ७.५
१३, प्राइम कमर्सियल ७.४ ७.२५
१४, कुमारी ८.०१ ७.५१
१५, सानिमा ७.५१ ७.६
१६, हिमालयन ८.१५ ७.५
१७, नेपाल एसबीआई ८.१ ७.०१
१८, एनएमबी ८.५ ७.२५
१९ सिटिजन्स ८.२५ ७.५१
२० नेपाल इन्भेष्टमेन्ट ७.७५