GBIME

बालेनले साह्रैै राम्रो काम गरे,७५२ पालिकाले सिकुन

1.37K
shares

काठमाडौं २८ वैशाख । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बालेन शाहले साह्रैै राम्रो काम गरेको बताएका छन् ।

सरकारले विनियोजन गरेको बजेट सदुपयोग गर्दै जनताले देख्ने गरी, पारदर्शी हुने गरी काठमाडौ महानगरले काम गरेको बताएका छन् । सोही अनुसार अरु पालीकाले काम गर्नुपर्यो भन्दै मेयर बालेन शाहको प्रशंसा गरेका छन् ।

काठमाडौंमा जारी सिप मेलापछि केटिएम भ्वाइसलाई प्रतिक्रिया दिदै संस्थापक अध्यक्ष कटुवालले काठमाडौका मेयर शाहको प्रशंसा गरेका हुन्  ।

काठमाडौ महानगरले २०८१ सालमा २०८१ जनालाई सीप मुुलक तालिम दिदैछ यो साह्रै राम्रो कार्यक्रम गरेको भन्दै अन्य ७५२ पालिकाले बालेनबाट सिक्नुपर्ने उनले बताए ।