Dhulikhel Eco Banner new

एनआरएनका छोराछोरीलाई नेपाल भ्रमण गर्न आह्वान गरिने

3.24K
shares

काठमाडौं । सरकारले एनआरएनका छोराछोरीलाई नेपाल भ्रमण गर्न आह्वान गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।