प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड छुट्याइयो
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:२१
3.76K
shares
shares

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत यस्तो बताएका हुन् ।

















