बिहीबार सुन चाँदीको मूल्य स्थिर
वि.सं.२०८१ साउन ३१ बिहीवार ११:३४
3.46K
shares
shares

काठमाडौं, ३१ साउन। स्थानीय बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।















