शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ कात्तिक २९ बिहीवार १५:३३
3.82K
shares
shares

काठमाडौं, २९ कात्तिक । शेयर बजारमा १० अर्ब १८ करोडको कारोबार हुदा आज जानकी फाइनान्स को सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड २४ लाख कारोबार भएको छ ।
यसदिन ङादी ग्रुप पावरको ३१ करोड ६ लाख कारोबार भएको छ भने समृद्धि फाइनान्सको २७ करोड ५८ लाख कारोबार भएको छ ।
त्यसैगरी नेपाल फाइनान्सको २१ करोड ६३ लाख कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १९ करोड ७६ लाख कारोबार भएको छ ।

















