Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार

3.38K
shares

काठमाडौं, ६ मंसिर । शेयर बजारमा आज ८ अर्ब १६ करोडको कारोबार हुदा आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २५ करोड २४ लाख कारोबार भएको छ ।

यसदिन ङादी ग्रुप पावरको २३ करोड ३३ लाख कारोबार भएको छ भने रसुवागढी हाइड्रोपावरको १९ करोड ७९ लाख कारोबार भएको छ ।

त्यसैगरी हिमालय ऊर्जाको १८ करोड ३० लाख कारोबार भएको छ भने कर्णाली डेभलपमेन्ट बैंकको १६ करोड ५० लाख कारोबार भएको छ ।