सम्पदा लघुवित्तको कम्पनी सचिवमा नायब महाप्रबन्धक श्रेष्ठ नियुक्त
वि.सं.२०८१ मंसिर ११ मंगलवार ११:२२
3.69K
shares
shares

काठमाडौं, ११ मंसिर । सम्पदा लघुुवित्त वित्तीय संस्था लिमिटडले कम्पनी सचिवको जिम्मेवारी संस्थाका नायब महाप्रबन्धक पवन कुमार श्रेष्ठलाई प्रदान गरेको छ ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो ।


















