Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग

3.34K
shares

काठमाडौं, ४ फागुन । कामना सेवा विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट रिलेसनसीप म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले सातै प्रदेश तथा रिजनका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २७ सम्म आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।