समाज लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त
वि.सं.२०८१ फागुन ४ आइतवार ११:३४
3.12K
shares
shares

काठमाडौं, ४ फागुन । समाज लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् ।
कम्पनीको शनिवार बसेको १२५औँ बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

















