हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा आशीष ढकाल नियुक्त
वि.सं.२०८१ फागुन ४ आइतवार १२:४९
3.21K
shares
shares

काठमाडौं, ४ फागुन । हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा आशीष ढकाल नियुक्त भएका छन्। कम्पनीको शुक्रवार बसेको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
न्यौपानेको राजीनामा पनि सञ्चालक समितिले स्वीकृत गरेको छ।संस्थापक समूहतर्फका सञ्चालक सञ्जीव न्यौपानेले कार्य व्यवस्तताको कारण देखाई सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए।

















