शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ फागुन ११ आइतवार १५:२६
shares

काठमाडौं, ११ फागुन । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.६६ अंकले घटेर २,७५५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ५४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.२४ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ६.७९ प्रतिशतका दरले गुमाएका छन् भने पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ६.०२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, उपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.२३ प्रतिशतका दरले गुमाएका छन् भने इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले ४.०१ प्रतिशतका दरले गुमाएका छन् ।


















