Dhulikhel Eco Banner new

उन्नती सहकार्य लघुवित्तको सिईओमा गोविन्द वाग्ले नियुक्त

2.61K
shares

काठमाडौं, ४ चैत । उन्नती सहकार्य लघुवित्तको सिईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आइतवार बसेको २३५औँ बैठकले वाग्लेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मानपाङ ६ तनहुँ घर भएका वाग्लेलाई आगामी चार बर्षको लागि सिईओमा नियुक्त गरिएको हो ।