Dhulikhel Eco Banner new

गभर्नर बन्न श्रेष्ठले त्यागे कार्यकारी निर्देशक पद

3.21K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । गभर्नरको दौडमा सहभागी हुन श्रेष्ठले कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् । २ महिना पछि भने उनी अनिवार्य अवकासमा जाँदै थिए ।

यद्यपि, उनी राष्ट्रिय योजना आयोगकाेे सदस्य भने यथावत छन् । गभर्नर सिफारिस हुन आयोग सदस्य भएर फरक पर्दैन । यसअघि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पनि राजीनामा दिएका थिए ।

ढुंगाना र श्रेष्ठ गभर्नर सिफारिसमा पर्नेङ पक्का, को होला तेस्रो व्यक्ति ?