Dhulikhel Eco Banner new

ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर

2K
shares

काठमाडौं,६ वैशाख । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले नेपालभर रहेका विभिन्न शाखा कार्यालयका लागि एसोसिएटस (जनरल) र आइटी स्पेसलिस्टका लागि ६ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले ३० अप्रिलभित्र आवेदन दिनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।