Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ५७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.9K
shares

काठमाडौं, १० बैशाख । शेयर बजारमा ७ अर्ब ५७ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५८ करोड ४२ लाख शेयर कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ५३ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४१ करोड ९ लाख कारोबार भएको छ ।

त्यसैगरि सानिमा माई हाइड्रोपावरको ३५ करोड ८९ लाख कारोबार भएको छ भने एचआईडीसीएलको ३१ करोड ८४ लाख कारोबार भएको छ ।