शेयर बजारमा ९.०८ अंकले गिरावट, बढ्यो कारोबार रकम
वि.सं.२०८२ जेठ २९ बिहीवार १५:२४
2.78K
shares
shares

काठमाडौं, २९ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.०८ अंकले बढेर २,६५५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १२ अर्ब ५१ करोडको कारोबार भएको हो ।
शेयर बजारमा पियोर इनर्जी का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९० प्रतिशतका दरले गुमाएका छन् ।

















