Dhulikhel Eco Banner new

शेयर बजारमा ८ अर्ब १७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.87K
shares

काठमाडौं, ३० असार । शेयर बजारमा ८ अर्ब १७ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४० करोड ८८ लाख कारोबार भएको हो ।

यसदिन बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख कारोबार भएको छ भने सानिमा बैंकको २४ करोड ७५ लाख कारोबार भएको छ ।

त्यसैगरी, एनआईसी एशिया बैंकको २३ करोड ९० लाख कारोबार भएको छ भने साहास ऊर्जा लिमिटेडको १८ करोड १० लाख कारोबार भएको छ ।