शेयर बजारमा ८ अर्ब ५३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन २२ बिहीवार १६:०४
2.21K
shares
shares

काठमाडौं, २२ साउन । शेयर बजारमा ८ अर्ब ५३ करोडको कारोबार हुँदा लिबर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३९ करोड १ लाख कारोबार भएको हो ।
यसदिन शिवम सिमेन्टको ३६ करोड ९३ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २३ करोड २८ लाख कारोबार भएको छ ।
त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ८७ लाख कारोबार भएको छ युनाइटेड मोदी हाइड्रोपावरको २० करोड ९२ लाख कारोबार भएको छ ।

















