Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ४१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोकार

2.12K
shares

काठमाडौं, २० कात्तिक । शेयर बजारमा ५ अर्ब ४१ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३० करोड ९१ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन राधी विद्युतको ३० करोड ७६ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको २७ करोड ८५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको १९ करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ ।