Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

3.26K
shares

काठमाडौं, ९ मंसिर । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ। मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) बिक्री गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।