प्रभु बैंक प्रकरणः राजेन्द्र शाक्य पनि पक्राउ
वि.सं.२०८२ मंसिर १७ बुधवार १३:२४
12.21K
shares
shares

काठमाडौं, १६ मंसिर । प्रभु बैंक प्रकरणमा राजेन्द्र शाक्य पनि पक्राउ परेका छन् । उनी गुण एयरलाइन्सका सञ्चालक हुन् । उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ।
यसअघि सिआइबीले प्रभु बैंकको सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो। उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

















