Dhulikhel Eco Banner new

स्थानीय तहबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिने

4.98K
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय परिचय पत्र वितरणलाई अभियानको रुपमा सञ्चालन गरि स्थानीय तहबाटै वितरणको व्यवस्था मिलाइने बताएका छन् ।

उनले एक वर्ष भित्रै सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने अभियान सञ्चालन गरिने समेत बताए ।