Dhulikhel Eco Banner new

दुर्गम क्षेत्रका बजेटलाई अनेत्र सार्ने प्रवृद्धिलाई कडा निगरानीमा राखिने

4.21K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै दुर्गम क्षेत्रका कजेटलाई अनेत्र सार्ने प्रवृद्धिलाई कडा निगरानीमा राखिने बताएका छन् ।

आज सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक भएको छ । संसदको संयुक्त बैठकबाट अर्थमन्त्री महतले बजेट सार्वजनिक गरेका हुन् ।