GBIME

सहुलियतपूर्ण कर्जा दिने सरकारको घोषणा एकदमै राम्रो छ : युवा उद्यमी गोयल

1.36K
shares

काठमाडौं, १५ जेठ । युवा उद्यमी चिराग गोयलले सहुलियतपूर्ण कर्जा दिने सरकारको घोषणा एकदमै राम्रो रहेको बताएका छन् ।

उनले भने,‘युवा उद्ययमशीलता प्रवद्र्धन वर्ष घोषणा, सहुलियतपूर्ण कर्जा दिने सरकारको घोषणा एकदम राम्रो छ आशा छ यसलाई कार्यन्वयन गर्नुहुन्छ ।’

अब कम्पनी दर्ता गर्न शुल्क नलाग्ने भएपछि पनि युवा वर्गको ध्यान उद्योगधन्दा सञ्चालनमा जान सक्ने धारणा व्यक्त्त गरेका छन् ।