Dhulikhel Eco Banner new

यी हुन राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका क्षेत्र

4.69K
shares

काठमाडौं, ५ मंसिर । आइतबार सम्पन्न भएको निर्वाचनको मतगणनासँगै प्रारम्भिक मतपरिणाम पनि आउन थालेको छ । वैकल्पिक शक्तिका रुपमा आएको राष्ट्रि स्वतन्त्र पार्टीले मतगणनाको सुरुवाती चरणमै केही स्थानमा अग्रता लिएको छ ।

अहिलेसम्म सो पार्टीले २ क्षेत्रमा अग्रता लिइरहेको छ । उसले अहिलेसम्म काठमाडौं क्षेत्र नम्बर ७ र कास्की क्षेत्र नम्बर २ मा अग्रता लिइरहेको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा सो पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । त्यस्तै कास्की २ मा माधव प्रसाद कंडेलले सुरुवाती अग्रता लिइरहेका छन् ।