बाँके तीनमा एमालेको सुरुवाती अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार १०:१८
4.15K
shares
shares

काठमाडौं, ५ मंसिर । आइतबार भएको निर्वाचनको मतपरिणाम सार्वजनि हुने क्रम बढ्दै गएको छ । यसै क्रममा बाँकेको क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । यो क्षेत्रमा एमालले सुरुवाती अग्रता लिएको छ ।
यो क्षेत्रका एमाले उम्मेदवार कृष्ण कुमार कक्षपतीले सुरुवाती अग्रता लिएका छन् । उनले ३०० मत प्राप्त गर्दा उनका निकटनम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर सिंह राठोरले १०० मत प्राप्त गरेका छन् ।

















