Dhulikhel Eco Banner new

शेयर बजारमा २ अर्ब ४५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

754
shares

काठमाडौं, ४ जेठ । शेयर बजारमा २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुदा सहास ऊर्जाको सर्वाधिक कारोवार भएको छ । उक्त कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको ७ करोड ३४ लाख रुपैयाँ कारोबार हुदा एसवाई प्यानलको ७ करोड १३ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि अपी पावरको ६ करोड १६ लाख रुपैयाँ कारोबार हुदा शिवम सिमेन्टको ५ करोड ७९ लाख रुपैयाँ कारोबार भएको हो ।