तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा
वि.सं.२०८० मंसिर १९ मंगलवार १२:४२
6.07K
shares
shares

वि.सं.२०८० मंसिर १९ मंगलवार १२:४२

काठमाडौं, १९ मंसिर । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरेको थियो।