GBIME

गुडविल लघुवित्तका लगानीकर्ताको हात खाली, सार्वजनिक गर्यो लाभांश नदिने निर्णय

744
shares

काठमाडौं, ८ पुस । गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले यस वर्ष लाभांश नपाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय जानकारी गराएको छ ।

गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिले लगानीकर्ताहरुलाई गत वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो कुराको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्जमार्फत सार्वजनिक गरेको छ ।