शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ असोज ८ मंगलवार १५:३०
3.65K
shares
shares

काठमाडौं, ८ असोज । भारी अंकले गिरावट आएको शेयर बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ। उक्त कम्पनीको १८ करोड ४१ लाखको कारोबार भएको हो ।
यसदिन सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाखको कारोबार भएको छ ।
त्यसैगरी अपी पावरको १३ करोड ५५ लाखको कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको ११ करोड ६१ लाख रुपैयाँ

















