९ अर्ब १४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार ८ आइतवार १५:३५
2.51K
shares
shares

काठमाडौं, ८ असार । शेयर बजारमा ९ अर्ब १४ करोडको कारोबार हुँदा दोर्दीखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७५ करोड ७३ लाख कारोबार भएको छ ।
यसदिन बुटवल पावरको ७४ करोड ५८ लाख कारोबार भएको छ भने राधी विद्युतको ४९ करोड ७२ लाख कारोबार भएको छ ।
त्यसैगरी,सानिमा माई हाइड्रोपावरको ४६ करोड ५६ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४१ करोड २४ लाख कारोबार भएको छ ।

















