Dhulikhel Eco Banner new

शेयर बजारमा १९ अर्ब ५७ करोडको शेयर कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.86K
shares

काठमाडौं, ७ साउन । शेयर बजारमा १९ अर्ब ५७ करोडको शेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७८ करोड १० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन शिवम सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँ कारोबार भएको छ भने निफ्राको ६२ करोड ३३ लाख कारोबार भएको छ ।

त्यसैगरी, बुटवल पावरको ६२ करोड २५ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ ।