Dhulikhel Eco Banner new

मेस्सीले गर्न सकेनन् पेनाल्टीलाई गोलमा परिणत

6.45K
shares

काठमाडौं, १५ मंसिर । कतारमा जारी विश्वकप समूह चरणको खेलमा पोल्याण्ड विरुद्ध अर्जेन्टिनाले पाएको पेनाल्टीको अवसर समेत सदुपयोग गर्न असफल भएको छ । खेलको ३८ औँ मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी लिओनल मेस्सीले गोलमा परिणत गर्न सकेनन् ।

पोल्याण्डका गोल किपरले खलमा उत्कृष्ट प्रदर्शन गरे । मेसीको पेनाल्टीमात्रै रोकेनन्, उनले अर्जेन्टिनाले प्रहारलाई उनले गोल हुन दिएनन