Dhulikhel Eco Banner new

पोल्याण्ड विरुद्ध अर्जेन्टिनाको अग्रता

6.76K
shares

काठमाडौं, १५ मंसिर । कतारमा जारी विश्वकप समूह चरणको खेलमा पोल्याण्ड विरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ । शनिबार राति १२ः४५ मा सुरु भएको खेलको ४६ औँ मिनेटमा अर्जेन्टिनाका लागि ले गोल गरे ।

यस अघि अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा पराजय बेहोरेको थियो भने दोस्रो खेलमा भने विजयी बनेको थियो ।