चालु आर्थिक वर्षको १० महिनामा २१ करोड रुपैयाँको यार्सागुम्बा निर्यात
काठमाडौं, १४ जेठ । चालु आर्थिक वर्षको १० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको... पुरा समाचार
मनाङमा यार्सागुम्बा संकलन सुरु
काठमाडौं, १६ वैशाख । मनाङमा यार्सागुम्बा संकलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण... पुरा समाचार
माघ मसान्तसम्म १८ करोडको यार्सागुम्बा निर्यात
काठमाडौं, १० फागुन । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ... पुरा समाचार
५ महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात
काठमाडौं, १५ पुस । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात भएको... पुरा समाचार
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो १२ करोड ५० लाख ३२ हजार
काठमाडौं, ११ मंसिर । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड... पुरा समाचार
आलेख: ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
काठमाडौं, १७ असार । हिमाली क्षेत्र तथा उच्च पहाडीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी... पुरा समाचार
हिमपात र पानी नपरेका कारण यार्सागुम्बा संकलन न्युन
काठमाडौं, १२ असार । दार्चुलाको हिमाली क्षेत्रमा यो वर्ष तुलनात्मक रूपमा कम मात्रामा यार्सागुम्बा संकलन भएको... पुरा समाचार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
काठमाडौं, १३ बैशाख विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ ।... पुरा समाचार
मनाङका लेकमा यार्सागुम्बाको खोजी
मनाङ, ६ वैशाख स् विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बाको खोजी गर्ने समय भएको छ ।... पुरा समाचार
यार्सा सङ्कलन खुला
काठमाडौं ,८ जेठ । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको... पुरा समाचार















