सङ्घीय ऐनलाई टुङ्गोमा पु¥याउँछु : प्रधानमन्त्री दाहाल
काठमाडौं, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका... पुरा समाचार
बिजुलीले देशमा उज्यालो ल्याउँदै छ, के यो लोकतन्त्रको उपलब्धि होइन र ? : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि... पुरा समाचार
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)
काठमाडौँ, १० पुस : सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक... पुरा समाचार
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौं : प्रधानमन्त्री दाहाल
काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको... पुरा समाचार
‘अर्थतन्त्रको सुधारमा नयाँ घोषणाको तयारी’
काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा... पुरा समाचार
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि... पुरा समाचार
नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका... पुरा समाचार
जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय स्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल
रुकुमपूर्व, ३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा... पुरा समाचार
उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री दाहाल
काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र सङ्घीयता जस्ता... पुरा समाचार
मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुख : प्रधानमन्त्री दाहाल
काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।... पुरा समाचार



















