Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

663
shares

काठमाडौं, २१ भदौ । स्थानीय बजारमा आइतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ३ हजार १ सयले घटेको हो ।

महासंघका अनुसार सुन शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सयमा कारोबार भएको सुन आइतबार घटेर ३ लाख ४ हजार ३ सयमा कारोबार भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ७ सय ६५ मा कारोबार भएको चाँदी बढेर आइतबार ४ हजार ७ सय २५ रुपैंया मा कायम भएको हो ।