Dhulikhel Eco Banner new

यी हुन् बजार घट्दा सर्वाधिक गुमाउने कम्पनीहरु

5.43K
shares

काठमाडौं, ६ भदौ । आज साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २,०५३ दशमलव १६ को विन्दुमा कायम भएको छ ।

त्यस्तै, दोर्दीखोला जल विद्युतको ५.२४ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ४.१५ प्रतिशतले, ताँरागाँउ रिजेन्सी होटलको ३.८९ प्रतिशत र सबैको लघुवित्तको २.९४ अंकले शेयर मूल्य घटेको छ ।