GBIME

रोकिएन सुनचाँदीको भाउ बढ्ने क्रम, आज कति छ बजार मूल्य ?

816
shares

काठमाडौं, १३ पुस । नेपाली बजारमा आज सुनको मुल्य ४ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवारका भने सुनको मुल्य २ सय रुपैयाँले बढेको थियो । चाँदीको मूल्य स्थिर रहेको थियो ।