Dhulikhel Eco Banner new

७ सय रुपैयाँले घट्यो सुनको मूल्य

4.52K
shares

काठमाडौं, ६ चैत्र । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ रहेको छ ।