Dhulikhel Eco Banner new

प्रतितोला ३ सयले घट्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

2.86K
shares

काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा मंगलवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार प्रतितोला २ लाख ५३ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार ३ सयले घटेर तोलामा २ लाख ५३ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि १० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ३ हजार ५ सय ३५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य मंगलवार तोलामा ३ हजार ५ सय ४५ रुपैयामा कायम भएको छ ।