Dhulikhel Eco Banner new

प्रतितोला ८ सयले बढ्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

3.33K
shares

काठमाडौं, १७ मंसिर । स्थानीय बजारमा बुधवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला २ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य बुधवार  ८ सयले बढेर तोलामा २ लाख ५४ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मुल्य पनि ११० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ३ हजार ५ सय ४५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य बुधवार तोलामा ३ हजार ६ सय ५५ रुपैयामा कायम भएको छ ।