शेयर बजारमा ५ अर्ब ५३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ पुस १३ आइतवार १५:३०
3.89K
shares
shares

काठमाडौं, १३ पुस । शेयर बजारमा ५ अर्ब ५३ करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २७ करोड ६० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ भने सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एसवाई प्यानलको १८ करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको १७ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।















