सूर्यकुण्ड हाइड्रोको वैदेशिक रोजगार आईपीओ मंगलबार बाँडफाँट हुने
वि.सं.२०८२ पुस २१ सोमवार १०:३४
3.02K
shares
shares

काठमाडौं, २१ पुस । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार मंगलबार बिहान ११ बजे क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरिएको छ।
उक्त आईपीओमा आवेदन दिएका मध्ये ६ हजार ८९६ जना आवेदकले प्रतिव्यक्ति १०.१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।
बाँडफाँटपछि लगानीकर्ताले आफ्नो शेयर सीडीएस खातामार्फत हेर्न सक्नेछन्।















