Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

4.07K
shares

 

काठमाडौं, २३ पुस । शेयर बजारमा ५ अर्ब १७ करोडको कारोबार हुँदा एसवाई प्यालनको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन श्रीनगर एग्रीटेकको २३ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी शिवम सिमेन्टको १६ करोड १० लाख रुपैयाँ कारोबार भएको छ भने सागर डिस्टिलरीको १५ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ ।