Dhulikhel Eco Banner new

शेयर बजारमा ११ अर्ब ४९ करोडको हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.35K
shares

काठमाडौं, १४ माघ । शेयर बजारमा ११ अर्ब ४९ करोडको हुँदा आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त ८३ करोड ५७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन राधी विद्युतको ५४ करोड ३६ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको ४८ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ भने रिभर फल्स पावरको ३० करोड ७३ लाख कारोबार भएको छ ।